+977-9851354203 onlinedofe@gmail.com Gaushala-09, Kathmandu, Nepal

Shram Online Consult Pvt. Ltd.

नेपालको अग्रणी विदेश रोजगार सेवा प्रदायक कम्पनी

Shram Online Consult Pvt. Ltd. ले तपाई सबै श्रमिक मित्रहरूलाई बैदेशिक रोजगारीका सम्बन्धमा भिसा छाप लगाउने पासपोर्ट प्रक्रिया श्रम स्वीकृति सामाजिक सुरक्षा कोष संस्था दर्ता कम्पनी दर्ता अनुमति पत्र Passport ID, सम्पूर्ण Detail, Contract, Agreement, Visa र सम्पूर्ण कागजातहरू सहित नेपाल सरकार को सम्पूर्ण निकाय सँग र सम्पूर्ण देश का ठूला ठूला प्रतिष्ठित कम्पनीहरू र कन्सल्टेन्सी सँग मिलेर व्यापार गर्दै आएको छ।

हामी सम्पूर्ण श्रमिकहरूको सेवामा सहयोग गर्दै आएका छौं: श्रम स्वीकृति, बैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कामहरू, Insurance सम्बन्धी सम्पूर्ण कामहरू सामाजिक सुरक्षा कोष सम्बन्धी सम्पूर्ण कामहरू, व्यापारिक संस्था दर्ता सम्बन्धी सम्पूर्ण कामहरू सहयोग गर्दै आएको छ।

Nepal Map

हाम्रो लक्ष्य

नेपाली श्रमिकहरूलाई सुरक्षित र कानुनी तरिकामा विदेश रोजगारको अवसर प्रदान गर्नु र उनीहरूको आर्थिक उन्नतिमा योगदान पुर्‍याउनु।

हाम्रो दृष्टिकोण

नेपालको विदेश रोजगार क्षेत्रमा अग्रणी र भरपर्दो सेवा प्रदायक बनेर देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नु।

हाम्रो मूल्य

इमानदारी, पारदर्शिता, गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै काम गर्ने।

हाम्रो टिम

अनुभवी र पेशेवर टिमको साथमा

10+
वर्षको अनुभव
5000+
सन्तुष्ट ग्राहक
20+
देशहरूमा सेवा
100%
सफलता दर

हामीलाई किन रोज्ने?

सरकारी मान्यता

नेपाल सरकारबाट मान्यता प्राप्त र लाइसेन्स प्राप्त कम्पनी

अनुभवी टिम

वर्षौंको अनुभव भएको पेशेवर टिमबाट सेवा प्राप्त गर्नुहोस्

द्रुत सेवा

समयमै र छिटो सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता

भरपर्दो सेवा

पारदर्शी र भरपर्दो सेवा प्रदान गर्ने हाम्रो नीति

२४/७ सहयोग

चौबीसै घण्टा ग्राहक सेवा र सहयोग उपलब्ध

उचित मूल्य

बजार भन्दा कम मूल्यमा गुणस्तरीय सेवा प्रदान

सेवा लिन चाहनुहुन्छ?

आज नै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश रोजगारको सपना साकार पार्नुहोस्

सम्पर्क गर्नुहोस्
Phone WhatsApp Messenger
Contact us